Month: September 2025

मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु

चितवन । लगातारको वर्षापछि गएको ठूलो पहिराले अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डमा यातायात सुचारु गर्न आज बिहानैदेखि पहिरो पन्छाउने काम सुरु गरिएको छ। चितवनको तुइन खोलाको आसपास खसेको पहिराले सडक पूर्णरुपमा…